अटो इन्जिनियरिङ एशोसियसन स्याङ्जाले गह्रौं प्राथमिक अस्पताल वालिङलाई अक्सिजन सिलिन्डर दियो

स्याङ्जा, वैशाख २५ गते । अटो इन्जिनियर एशोसियन स्याङ्जाले गह्रौं प्रथामिक अस्पताल वालिङलाई ११ थान अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । अस्पतालमा कोरोनाभाइरस संक्रमितका लागि अक्सिजनको अभाव हुन नदिन अक्सिजन सिलिन्डर प्रदान गरिएको हो ।

अक्सिजन अभावले कोरोना संक्रमितहरुको ज्यान जोखिम नहोस् भन्ने उद्धेश्यले अक्सिजन सिलिन्डर प्रदान गरिएको एशोसियसनका अध्यक्ष राजु तिवारीले बताए । करिब २ लाख बराबरको अक्सिजन सिलिन्डर वालिङ नगरपालिकाका उपप्रमुुख कल्पना तिवारीको रोहोबारमा अस्पतालका डाक्टर सरोज थापा र वालिङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कमलप्रसाद पाण्डेलाई हस्तारण गरेका थिए ।

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…