Drishti Live१० असोज २०७८, आइतबार

१५-१५ दिनमा पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे

२३ असार २०७८, 8:07 am

काठमाडौं, असार २२ गते । नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि गरेकाे छ । मंगलबारराति १२ बजेदेखि लागु हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि गरिएकाे निगमले जनाएकाे छ । मूल्यवृद्धिसँगै पेट्राेल १२९, डिजेज र मट्टितेल प्रतिलिटर ११२…

पुतलीबजारको बजेट ८७ करोड २२ लाख

१० असार २०७८, 9:06 pm

स्याङ्जा, असार १० गते । पुतलीबजार नगरपालिकाको नवौं नगरसभाले ८७ करोड २२ लाख ७० हजारको बजेट प्रस्तुत गरेको छ । नवौं नगर सभाले आर्थिक वर्ष २०७८/०७९ का लागि ८७ करोड २२ लाख बजेट प्रस्तुत गरेको…

बजेट : १६ खर्ब ४७ अर्ब ५७ करोड (पूर्णपाठसहित)

१६ जेठ २०७८, 7:56 am

काठमाडौं, जेठ १६ गते । सरकारले आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ…

बृद्धभत्ता ४ हजार पुग्याे

१५ जेठ २०७८, 5:19 pm

काठमाडौं, जेठ १५ गते । सरकारले बृद्धभत्ता भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुले अब मासिक ४ हजार पाउनेछन् । आर्थिक वर्ष २०७८/७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले…

रामबाच्छामा नवदीप सहकारीको कारोबार सुरु

१७ बैशाख २०७८, 12:17 pm

स्याङ्जा । स्याङ्जाको वालिङ राम्बाच्छामा नवदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कारोबार सुरु गरेको छ । आइतबारदेखि रामबाच्छामा प्रधान कार्यालय रहनेगरी संस्थाले आफ्नो कारोबार सुरु गरेको हो । कारोबारको शुभारम्भ स्थानीय ९४ वर्षीय बयोबृद्ध…

गरिमा बिकास बैंकको अध्यक्षमा बस्याल, को हुन् नवनिर्वाचित अध्यक्ष बस्याल…

१ फाल्गुन २०७७, 10:44 pm

पोखरा, फागुन १ गते । गरिमा बिकास बैंकको सञ्चालक समितिका अध्यक्षमा श्यामप्रसाद बस्याल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा सम्पन्न बैंकको १४ औं सभाबाट बस्याल निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी सञ्चालक समिति सदस्यहरुमा डा.…

सरकारले सहकारीकाे ब्याजदर ताेक्याे, १४.७५ प्रतिशत भन्दा बढी ब्याज लिन…

६ असोज २०७७, 9:34 pm

काठमाडौं, ५ असोज । सरकारले सहकारी संस्थाहरुले ऋण लगानी गर्दा १४.७५ प्रतिशत भन्दा बढी बढाउने नपाउने गरी ब्याजदर तोकेको छ । सहकारी विकागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले आगामी कार्तिक १५ गतेदेखि…

नबिलको चाडपर्व बहारः निक्षेपकर्ता र ऋणीलाई खुशीको उपहार

१ असोज २०७७, 4:24 pm

स्याङ्जा । नबिल बैंक लि.ले चाडपर्व योजना ल्याएको छ । निक्षेपकर्तालाई धेरै ब्याज र ग्राहकलाई सस्तो ब्याज दिने उद्देश्यले ‘नबिल चाडपर्व योजना’ ल्याएको हो । कोभिड–१९ को कहरले पारेको प्रभावलाई मध्येनजर गर्दै निक्षेपमा बढी ब्याज…

अर्बपति विनाेद चाैधरी काेराेना संक्रमण

१२ भाद्र २०७७, 2:28 pm

काठमाडाैं । अर्बपति एवं उद्याेगी विनाेद चाैधरीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको शुक्रबार बिहान उनले जानकारी दिएका छन् । उनले आफूमा कुनै लक्षण नदेखिएको ट्विटरमा उल्लेख गरेका…

मन्त्री अर्यालले भनिन्, ‘सीप सिकौं, आत्मनिर्भर बनौं’

९ साउन २०७७, 4:15 pm

स्याङ्जा । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सीप सिकेर आत्म निर्भर बन्न आग्रह गरेकी छन् । अबको जमाना भनेको आत्मनिर्भरता भन्दै मन्त्री अर्यालले भनिन्, ‘केही रुपैयाँ र सामाग्रीले…