Drishti Live१० असोज २०७८, आइतबार

भिरकोट–डाँडाकोटमा भलिबल प्रतियोगिता सुरु

२३ चैत्र २०७७, 11:09 pm

स्याङ्जा, चैत्र २३ गते । भिरकोट नगरपालिका वडा नम्बर २ डाँडाकोटमा भलिबल प्रतियोगिता सुरु भएको छ । सो वडामा रहेको शिवजी युवा क्लबले क्लबको चौथो वार्षिकोत्सवको अवसरमा प्रथम गाँउ स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको…

महिला राष्ट्रिय फुटबल लिग: वालिङद्वारा पुलिस क्बल १–० ले पराजित

२५ माघ २०७७, 10:14 pm

काठमाडौं, माघ २५ गते । महिला राष्ट्रिय फुटबल लिगमा आईतबार वालिङ नगरपालिका बिजयी भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको खेलमा वालिङले नेपाल पुलिस क्लबलाई शुन्यका विरुद्ध…

आईपीएल-२०२१ : नेपालका आठ जना क्रिकेटर सूचीकृत

२३ माघ २०७७, 9:39 pm

काठमाडौं, माघ २३ गते । नेपाल क्रिकेट संघ(क्यान)ले इन्डियन प्रिमियर लिग(आईपीएल)को आगामी संस्करणको निलामी प्रकृयामा सहभागी गराउन आठ जना खेलाडी सूचीकृत गराएको छ । फेब्रुअरी १८ मा आईपीएलको आगामी संस्करणका लागि खेलाडीहरुको निलामी प्रकृया सुरु हुनेछ…

महिला राष्ट्रिय फुटबल लिग : वालिङद्वारा चन्द्रपुर ३–० ले पराजित

२० माघ २०७७, 9:46 pm

महिला राष्ट्रिय फुटबल लिगमा मंगलबार वालिङ नगरपालिका बिजयी भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको खेलमा वालिङले रौतहटको चन्द्रपुर नगरपालिकालाई शुन्यका विरुद्ध तीन गोल गरी जीत दर्ता…

‘फस्ट अल स्कूल’ रनिङ कप फुटसल टुर्नामेन्ट-२०२१

१८ माघ २०७७, 10:16 pm

वालिङ १८ । वालिङ ८ बीपीचोकमा फस्ट अल स्कूल रनिङ कप फुटसल टुर्नामेन्ट २०२१ सम्पन्न भएको छ । वालिङ स्पोटर्स सेन्टरले आयोजना गरेको टुर्नामेन्टमा सिनियर र जुनियर प्रतियोगिता गरिएको थियो । सिनियरतर्फ कक्षा १२ सम्मका…

महिला राष्ट्रिय फुटबल लिग : वालिङ र पुलिस क्लबबीचको खेल…

१३ माघ २०७७, 10:05 pm

महिला राष्ट्रिय फुटबल लिगमा मंगलबार वालिङ नगरपालिका र नेपाल पुलिस क्लबबीचको खेल एक-एक गोलको बराबरीमा सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा माघ ७ गतेबाट काठमाडौंमा शुरु भएको प्रतियोगितामा वालिङले दोस्रो हाफको…

वालिङ भलिबल क्लब गठन : ‘भलिबलको व्यवसायीकरण आजको आवश्यकता’

१४ भाद्र २०७७, 6:04 am

स्याङ्जा । स्याङ्जाको वालिङमा भलिबल क्लब गठन गरिएको छ । भलिबका पूर्व राष्ट्रिय खेलाडी दीपेन्द्र खाँणको अध्यक्षतामा ‘वालिङ भलिबल क्लब’ गठन गरिएको छ । क्लबको आयोजनामा शनिबार बृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । क्लब…

आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब…

२१ जेठ २०७७, 8:01 am

काठमाडौं । सरकारले युवा तथा खेलकूद मन्त्रालयका लागि दुई अर्ब ३६ करोड रुपैयाँ बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि युवा तथा खेलकूद क्षेत्रका लागि दुई अर्ब ३६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री…

नेदरल्याण्डसंग विश्व च्याम्पियन फ्रान्स स्तब्ध

१ मङ्सिर २०७५, 7:27 am

एजेन्सी । युईएफए नेसन्स लिग फुटबलमा नेदरल्याण्डले विश्वकप विजेता फ्रान्सलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्याण्डले फ्रान्सलाई २-० ले हराएको हो । घरेलु मैदानमा नेदरल्याण्डलाई जित दिलाउन जर्जिनियो विज्नाल्डम र मेम्फिस डिपेले…

पुलिसलाई हराउँदै राईनो गोल्डकपको उपाधि च्यासललाई

२९ कार्तिक २०७५, 1:51 pm

ए डिभिजन लिगको नवप्रवेशी च्यासल युथ क्लबले सिजनको पहिलो उपाधिको रुपमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नवलपरासीको कोल्हुवामा बिहिबार भएको उपाधि भिडन्तमा उपाधिको अर्काे दावेदार विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा…