Drishti Live१० असोज २०७८, आइतबार

कालीगण्डकी डाइभर्सन परियोजना रोक्न सर्वाेच्च अदालतमा रिट निवेदन

१६ असार २०७८, 11:02 pm

काठमाडौँ, असार १६ गते । सर्वोच्च अदालतमा कालीगण्डकी डाइभर्सन बहुद्देश्यीय परियोजना रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयलगायतलाई विपक्षी बनाई आज अधिवक्ता तुलसीराम पोखरेल, रामबहादुर शाही र…

म्याग्दीमा जीप दुर्घटना : दुईको मृत्यु, ६ घाइते

१६ असार २०७८, 10:44 pm

म्याग्दी, असार १६ गते । म्याग्दीमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । जिल्ला सदरमुकाम बेनीदेखि मंगला गाउँपालिका–१ पुर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको महेन्द्र बालेरो जीप सोही गाउँपालिका–२ सिमलचौर नेवारेखोलामा…

गण्डकी प्रदेश:मुख्यमन्त्री गुरुङ पदमुक्त, पक्षमा २७ विपक्षमा ३०

२७ जेठ २०७८, 9:04 pm

पाेखरा, जेठ २७ गते । गण्डकी प्रदेशका मुख्यमन्नी पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । बिहीबार प्रदेश सभामा विश्वासकाे मतका लागि राखेकाे प्रस्तावमा मुख्यमन्त्री गुरुङले विश्वासकाे मत प्राप्त गर्न सकेनन् । उनकाे पक्षमा २७ र विपक्षमा ३०…

पुनः गण्डकीको मुख्यमन्त्रीमा गुरुङ, लिए सपथ

२९ बैशाख २०७८, 8:41 pm

स्याङ्जा, वैशाख २९ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुुब्बा गुरुङ नियुक्त भएका छन् । गुरुङलाई आजै प्रदेश प्रमुुख सीता पौडेलले पद तथा गोपनीयताको शपथ गराइन् । मुख्यमन्त्री गुरुङले वैशाख २६गते मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए…

वडा ‘सिल’ गरेर वडा अध्यक्ष काठमाण्डौं जन्ती गएर फर्के

२५ बैशाख २०७८, 12:38 pm

स्याङ्जा, वैशाख २५ गते । विश्व कोरोनाको दोस्रो लहरले थिलिएको छ । नेपाल पनि अछुतो रहेन । दिनाहुुँ कोरोनाभाइरस संक्रमितको ग्राफ चुलिदो छ । तर, स्याङ्जाका एक पालिकाका वडा अध्यक्ष वडा सिल गरेर काठमाण्डौं जन्ती…

राम्दी बजार व्यवस्थापन समितिको निर्णयः राम्दी घाटमा २५ जना भन्दा…

२२ बैशाख २०७८, 9:48 pm

स्याङ्जा, वैशाख २२ गते । पाल्पा र स्याङ्जाको संगम स्थल राम्दीधाममा २५ जना भन्दा बढि मलामी जम्मा हुन नपाईने भएको छ । राम्दी बजार व्यवस्थापन समितिको बैठकले राम्दीमा २५ जना भन्दा बढि मलामी जम्मा हुन…

वालिङमा अक्सिजनसहितको बेड तयार, सबैभन्दा नागरिककाे स्वास्थ्य ठूलाे हाे-नगर प्रमुख

२१ बैशाख २०७८, 8:47 pm

वालिङ, बैशाख २१ गते । नयाँ भेरियन्ट कोभिड-१९ को सङ्क्रमण दर ह्वात्तै बढेपछि वालिङमा अक्सिजनसहितको ६ बेड तयार पारिएको छ । वालिङ नगरपालिकाले गह्रौ प्राथमिक अस्पतालमा तत्कालका लागि अक्सिजन र नेबुलाईजरसहितको सुविधा सम्पन्न ६ बेड…

कोरोना अस्पताल बेलझुण्डीमा बेड थपियो, पालिकाहरुमा तयारी तीव्र

१८ बैशाख २०७८, 4:33 pm

तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा बेड थपिएको छ । अस्पतालमा यस अघि पाँच वटा आइसियु र एचडियु गरी ३५ बेड थिए । विरामीको चापलाई मध्यनजर गर्दै आज शनिवारबाट आइसियु बेड दश वटा, एचडियु…

बँदेलले आक्रमण गर्दा एकजनाको ज्यान गयो

१८ बैशाख २०७८, 12:42 pm

चितवन, बैशाख १८ गते । चितवनमा जंगली बँदेलको आक्रमण परी एकजनाको ज्यान गएको छ । चितवन राष्ट्रिय निकुञ्जका बँदेलको आक्रमणबाट माडी नगरपालिका–८ का नबराज ढकालको ज्यान गएको निकुञ्जका संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।…

रामबाच्छामा नवदीप सहकारीको कारोबार सुरु

१७ बैशाख २०७८, 12:17 pm

स्याङ्जा । स्याङ्जाको वालिङ राम्बाच्छामा नवदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कारोबार सुरु गरेको छ । आइतबारदेखि रामबाच्छामा प्रधान कार्यालय रहनेगरी संस्थाले आफ्नो कारोबार सुरु गरेको हो । कारोबारको शुभारम्भ स्थानीय ९४ वर्षीय बयोबृद्ध…