बाँकेका ६९ जना काेराेना सङ्क्रमित निकाे भए
२७ जेठ २०७७, 10:18 pm
बाँके । बाँकेमा साेमबार थप २० जनाले काेराेनाभाइरसलाई जितेका छन् । उनीहरु नरैनापुर गाउँपालिकाका हुन् । बाँकेमा ६९ जनाले काेराेनाभाइरस उपचारपछि घर फर्किसकेकाे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिएका छन् । नेपालमा हालसम्म संक्रमित मध्ये…