Drishti Live१० असोज २०७८, आइतबार

राम्दी बजार व्यवस्थापन समितिको निर्णयः राम्दी घाटमा २५ जना भन्दा…

२२ बैशाख २०७८, 9:48 pm

स्याङ्जा, वैशाख २२ गते । पाल्पा र स्याङ्जाको संगम स्थल राम्दीधाममा २५ जना भन्दा बढि मलामी जम्मा हुन नपाईने भएको छ । राम्दी बजार व्यवस्थापन समितिको बैठकले राम्दीमा २५ जना भन्दा बढि मलामी जम्मा हुन…

कोरोना अस्पताल बेलझुण्डीमा बेड थपियो, पालिकाहरुमा तयारी तीव्र

१८ बैशाख २०७८, 4:33 pm

तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा बेड थपिएको छ । अस्पतालमा यस अघि पाँच वटा आइसियु र एचडियु गरी ३५ बेड थिए । विरामीको चापलाई मध्यनजर गर्दै आज शनिवारबाट आइसियु बेड दश वटा, एचडियु…

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल सडकखण्ड पुन: अवरुद्ध

५ साउन २०७७, 9:05 am

पाल्पा । सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्ड अनिश्चित रुपमा पुनः अवरुद्ध भएको छ । हिजो देखि एक तर्फी रुपमा संचालनमा आएको सो सडक पुनः पहिरो झरेपछि बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी…

अर्घाखाँचीमा आज मात्रै १०० जनामा कोरोना संक्रमण

३ असार २०७७, 10:07 pm

स्याङ्जा । अर्घाखाँचीमा बुधबार मात्रै १०० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पुष्पा थापाका अनुसार सो जिल्लाका चार पालिकाका १०० जनामा कोरोना संक्रमण भएको पुष्टि गरेकी छन् । जसमध्ये…

गुल्मीका काेराेनाभाइरस संक्रमितकाे मृत्यु

३२ जेठ २०७७, 10:54 pm

काठमाडाैं । गुल्मीका काेराेनाभाइरस (काेभिड-१९) संक्रमित एकजनाकाे मृत्यु भएकाे छ । धुर्काेट गाउँपालिका-४ का ३६ वर्षीय पुरुषकाे शनिबार राति मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पुष्टि गरेका छन् । उनकाे सदरमुकाम…

रुपन्देही सामुहिक हत्या प्रकरण : ‘पटक-पटक मेराे चरित्र हत्या गरेकाले…

२९ जेठ २०७७, 9:26 am

बुटवल । रुपन्देही तिलाेत्तमा स्थित पशु फार्ममा भएकाे सामूहिक हत्याकाण्डका आराेपीले पटक-पटक आफ्नाे चरित्र हत्या गरेकाले हत्या गरेकाे बयान दिएका छन् । सुर्खेतकाे साविक नेटा गाविस वडा न‌ं‍. ३ का ३१ वर्षीय झसेन्द्रबहादुर सिञ्जालीलले हिजाे…

पाल्पामा कोरोना संक्रमणबाट पहिलो मृत्यु

२२ जेठ २०७७, 5:25 pm

पाल्पा । पाल्पामा कोरोनाभाइरस संक्रमणबाट एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पूर्वखोला गाउँपालिका–१ का सिलुवाका ४० वर्षीय पुरुष कोरोनाभाइरसका कारण मृत्यु भएको हो । उनको तीनदिन पहिला…

कुन प्रदेशमा कति काेराेना संक्रमित ?

९ जेठ २०७७, 1:32 pm

काठमाडौं । नेपालमा कोरोना कहर दिनाहुँ अपत्यारिलो गतिमा बढ्दै गएको छ । कोरोना संक्रमणबाट तीनजनाको ज्यान गैसकेका छन् । समाचार तयार पर्दासम्म नेपालमा कोरोना संक्रमणको संख्य ४५७ जना पुगेको छ । नेपालमा सबैभन्दा बढी संक्रमित…

बाँके र रुपन्देहीमा तीनजना कोरोना संक्रमित थपिए

८ जेठ २०७७, 8:57 pm

काठमाडौं । बिहीबार साँझ तीनजना कोरोनाभाइरस संक्रमित थपिएको छ । योसँगै नेपालमा कोरोना संक्रमित संख्या ४५७ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले थप तीन जनामा कोरोना संक्रमण भएको पुष्टि…

गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु

८ जेठ २०७७, 1:55 pm

काठमाडौं । गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । गुल्मी मदाने गाउँपालिका वडा नं. ४१ वर्षीय शिक्षकको बिहीबार बिहान मृत्यु भएको ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले पुष्टि गरेका छन् । उनको…