Drishti Live१० असोज २०७८, आइतबार

बँदेलले आक्रमण गर्दा एकजनाको ज्यान गयो

१८ बैशाख २०७८, 12:42 pm

चितवन, बैशाख १८ गते । चितवनमा जंगली बँदेलको आक्रमण परी एकजनाको ज्यान गएको छ । चितवन राष्ट्रिय निकुञ्जका बँदेलको आक्रमणबाट माडी नगरपालिका–८ का नबराज ढकालको ज्यान गएको निकुञ्जका संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।…

खुर्पाले घाँटी काटेर हत्या, हत्याराले गरे आत्मसर्मपण

१९ भाद्र २०७७, 9:25 am

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं १३ मा ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या भएको छ । स्थानीय २६ वर्षीय राजु परियारले गयराती खुर्पाले घाँटी काटेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछी गुरुङको टाउको…

काठमाडौंका चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

२० जेठ २०७७, 5:28 pm

काठमाडौं । काठमाडौंका चारजना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अनुसार काठमाडौं स्थित काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको हो । संक्रमितहरु ३ जना…

गुल्मीमा पनि देखियो कोरोना संक्रमण, एकैदिन ५३ जनामा कोरोना संक्रमण…

५ जेठ २०७७, 5:10 pm

काठमाडौं । नेपालमा सोमबार थप ५७ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ५७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । सोमबार बाँकेमा मात्रै ४७ जनामा कोरोना…