Drishti Live१० असोज २०७८, आइतबार

देउवा मन्त्रिमण्डलका सारथि

३० असार २०७८, 9:40 am

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी देउवाले पहिलो पटक मन्त्रिमण्डल विस्तार गरेका हुन् । जसमध्ये नेपाली…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

३० असार २०७८, 8:41 am

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई स्थापित गराएका देउवा पुनः मुलुकको कार्यकारी प्रमुखमा (प्रधानमन्त्री)मा मंगलबार नियुक्त…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

२९ असार २०७८, 9:05 am

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग प्रधानमन्त्री पदकाे पद तथा गाेपनियता सपथ लिने भएका छन् ।…

१२ घण्टाकाे वार्तापछि नेकपा (एमाले) कार्यदलबीच १० बुँदे सहमति (पत्र…

२७ असार २०७८, 11:03 pm

काठमाडौं, असार २७ गते । करिब १२ घण्टाको वार्ता र छलफलपछि नेकपा (एमाले) एकता कार्यदलबीच १० बुँदे सहमति सहित टुग्याइएको छ । आइतबार राति करिब १०ः३० बजेसम्म बसेको कार्यदलको बैठकबाट १० बुँदे पत्रमा हस्ताक्षर भएको…

ओली र नेपालको वार्ता सकियो, कार्यदलको बैठक भाेलि बस्ने

२३ असार २०७८, 9:49 pm

काठमाडौं, असार २२ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ट नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । ‘हाेटल मेरियट’मा करिब दुई घण्टा बसेको बैठक निष्कर्षविहीन भएर सकिएको छ । लामो समयको अन्तरालमा…

एमाले केन्द्रिय बैठक सम्पन्नः निर्वाचनमा जुट्न नेता–कार्यकर्तालाई पार्टी अध्यक्ष ओलीको…

१९ असार २०७८, 10:18 pm

काठमाडौं, असार १९ गते । सत्तारुढ दल नेकपा (एमाले)को १३ औं केन्द्रिय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ । बैठकले प्रमुख पाँच विषयमा निर्णय गरेको पार्टीका केन्द्रिय सदस्य पद्मा अर्यालले जानकारी दिइन् । एमालेका केन्द्रीय…

पुन: देउवाको दाबीले कांग्रेस महाधिवेशनको सरगर्मी ह्वात्तै बढ्याे

१६ असार २०७८, 12:09 pm

काठमाडौं– नेपाली कांग्रेस पार्टीको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै पार्टीको आगामी नेतृत्वको चर्चा(परिचर्चा सुरु भएको छ । आगामी महाधिवेशनमा पुनः सभापतिको उमेदवार बन्ने वर्तमान सभापति शेरवहादुर देउवाको चाहनासँगै महाधिवेशनको सरगर्मी बढ्न थालेको हो । सभापति…

गण्डकी प्रदेश:मुख्यमन्त्री गुरुङ पदमुक्त, पक्षमा २७ विपक्षमा ३०

२७ जेठ २०७८, 9:04 pm

पाेखरा, जेठ २७ गते । गण्डकी प्रदेशका मुख्यमन्नी पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । बिहीबार प्रदेश सभामा विश्वासकाे मतका लागि राखेकाे प्रस्तावमा मुख्यमन्त्री गुरुङले विश्वासकाे मत प्राप्त गर्न सकेनन् । उनकाे पक्षमा २७ र विपक्षमा ३०…

काेराेना कहर: विवेकशील नेपाली दलका संस्थापक थापाकाे निधन

१८ जेठ २०७८, 10:21 pm

काठमाडौं, जेठ १८ गते । विवेकशील साझा पार्टीका पूर्वसंयाेजक उज्जव थापाकाे निधन भएकाे छ । विवेकशील नेपाली दलका संस्थापकसमेत रहेका ४४ वर्षाीय थापाकाे मेडिसिटी अस्पातलमा उपचारकाे क्रममा मंगलबार दिउँसाे ४:२५ बजे निधन भएको विवेकशील साझा…

बृद्धभत्ता ४ हजार पुग्याे

१५ जेठ २०७८, 5:19 pm

काठमाडौं, जेठ १५ गते । सरकारले बृद्धभत्ता भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुले अब मासिक ४ हजार पाउनेछन् । आर्थिक वर्ष २०७८/७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले…