Drishti Live१० असोज २०७८, आइतबार

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

३ साउन २०७८, 1:27 pm

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१० स्थित जनज्योति माध्यमिक विद्यालयको व्यवस्थापन समितिकाे अध्यक्षमा सूर्य माझीलाई नगरप्रमुखले…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

१ साउन २०७८, 10:12 pm

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको हो । यसअघि कुनैपनि किसिमको स्वास्थ्य समस्या नभएता पनि पिताको…

गल्याङका नगरप्रमुखले कृषकहरुलाई भने–अनुदानमा भन्दा बजारीकरणमा जोड दिऔं

२० असार २०७८, 10:18 pm

गल्याङ, असार २० गते । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले अनुदान पाउने भन्दा पनि बजारको ग्यारेण्टीका विषयमा किसानले बढि जोड दिनुपर्ने बताएका छन् । नगरप्रमुख अधिकारीले अनुदानले मात्रै किसान उत्साहित नहुने भन्दै बजारको ग्यारेण्टीको भएमा…

पुतलीबजारले गर्‍याे १४ कर्मचारीको बढुवा, २९ को ग्रेड बृद्धि

१८ असार २०७८, 9:35 pm

स्याङ्जा, असार १८ गते । पुतलीबजार नगरपालिकाका १४ जना कर्मचारीको बढुवा भएको छ । नगरपालिका भित्रका ४३ जना कर्मचारी मध्ये १४ जनालाई नगरकार्यपालिको निर्णयले बढुवा गरिएको हो । भर्खर सम्पन्न पालिकाको नवौ सभाले पारित गरेको…

फेदीखोला गाउँपालिकाको बजेटः ३६ करोड ८९ लाख

१० असार २०७८, 9:35 pm

स्याङ्जाको फेदीखोला गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ का लागि ३६ करोड ८९ लाखको बजेट ल्याएको छ । जसमा चालुतर्फ २४ करोड २४ लाख ८८ हजार र पुँजीगततर्फ १२ करोड ६४ लाख ६० हजार बजेट विनियोजन गरिएको…

पुतलीबजारको बजेट ८७ करोड २२ लाख

१० असार २०७८, 9:06 pm

स्याङ्जा, असार १० गते । पुतलीबजार नगरपालिकाको नवौं नगरसभाले ८७ करोड २२ लाख ७० हजारको बजेट प्रस्तुत गरेको छ । नवौं नगर सभाले आर्थिक वर्ष २०७८/०७९ का लागि ८७ करोड २२ लाख बजेट प्रस्तुत गरेको…

मिर्मी क्याम्पसकाे प्रमुखमा पाण्डे नियुक्त

४ असार २०७८, 9:03 pm

स्याङ्जा, असार ४ गते । मिर्मी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रामप्रसाद पाण्डे नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले क्याम्पसको प्रमुखमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरिएको हो । पाण्डेले स्थापना कालदेखि क्याम्पसको सहायक…

काेराेना कहर : स्याङ्जामा निषेधाज्ञा जेठ २५ सम्म लम्बियो

१४ जेठ २०७८, 12:36 pm

स्याङ्जा, जेठ १४ गते । स्याङ्जामा निषेधाज्ञाको लम्बिएको छ । जिल्ला प्रशासन कार्यालयले अगामी जेठ २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो । जिल्लामा कोरोना सक्रिय संक्रमित दर तिव्र रुपमा बढ्दै गएकाले रोकथाम…

वालिङ नगरपालिकाः कपासे गाउँ सिल

३ जेठ २०७८, 11:18 am

स्याङ्जा, जेठ ३ गते । वालिङ नगरपालिका वडा नम्बर १४ को कपासे गाउँलाई सिल गरिएको छ । गाउँमा कोरोना (नयाँ भेरियन्टसहितको) संक्रमितहरु देखापरेसँगै रोकथाम र नियन्त्रणका लागि सिल गरिएको हो । वालिङ नगरपालिकाका नगर प्रमुख…

वालिङ नगरपालिकाले सञ्चालनमा ल्यायो आईसोलेसन केन्द्र

३१ बैशाख २०७८, 2:02 pm

स्याङ्जा, वैशाख ३१ गते । वालिङ नगरपालिकाले निर्माण गरेको अक्सिजनसहितको आईसोलेसन केन्द्र बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । वालिङस्थित गह«ौं प्राथमिक अस्पतालमा अक्सिजनसहितको ३५ शैयाको आईसोलेसन केन्द्र सञ्चालनमा ल्याईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।…