स्याङ्जामा गोरु काटेको आरोपमा चारजना पक्राउ
२ भाद्र २०७७, 11:13 pm
स्याङ्जा । स्याङ्जामा गोरु काटेर खाएको आरोपमा चारजना पक्राउ परेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २६ वर्षीय शिब नेपाली, २३ वर्षीय खेम परियार, २८ वर्षीय दिपक नेपाली र ३४ वर्षीय प्रेम नेपाली पक्राउ परेका हुन्…