भीरकोटमा सामाजिक सुरक्षा भत्ता घरघरमा
२२ बैशाख २०७७, 4:00 pm
स्याङ्जा, दृष्टिलाइभ । स्याङ्जाको भीरकोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याएका छन् । नगरपालिका भित्रका सामाजिक सुरक्षा भत्ता लिइरहेका नागरिकलाई भत्ता वितरणका लागि नगरप्रमुख छाँयाराम खनालको टोली घरघरमा पुगेका हुन् । विभिन्न बैंकसँगको सहकार्यमा सामाजिक…