Drishti Live१० असोज २०७८, आइतबार

भीरकाेटका मेयर खनाललाई काेराेना संक्रमण

१४ मङ्सिर २०७७, 9:28 pm

स्याङ्जा । भीरकाेट नगरपालिकाका मेयर छाँयाराम खनाललाई काेराेना संक्रमण भएकाे छ । मेयर खनालले आफूलाई काेराेनाभाइरस संक्रमण पुष्टि भएकाे आफ्नाे फेसबुक एकाउण्ट मार्फत जानकारी दिएका छन् । आइतबार काेराेना परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे मेयर…

भीरकोट नगरपालिका : के तपाईले बेरोजगार फारम भर्नुभयो ?

८ साउन २०७७, 1:23 pm

स्याङ्जा । भीरकोट नगरपालिकाले नगरभित्रका बेरोजगार युवाहरुलाई रोजगारको फारम भर्न आग्रह गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ का लागि न्यूनतम रोजगारीमा संलग्न हुनका लागि फारम भर्न आग्रह गरिएको हो । नगरपालिकाले…

एकैदिन दुईजना गरे आत्महत्या

७ साउन २०७७, 1:08 pm

स्याङ्जा । स्याङ्जामा एकैदिन दुईजनाले आत्महत्या गरेका छन् । भीरकोट नगरपालिका–५ स्वरेका ३७ वर्षीय नरेश परियार र आँधीखोला गाउँपालिका–२ का श्रीडाँडाका २७ वर्षीैय भरत पौडेलले झुन्डियर आत्महत्या गरेका छन् । पौडेलले आफ्नो घरदेखि लगभग दुई…

भीरकोट नगरपालिका बजेट ५७ करोड ७९ लाख ९९ हजार :…

१८ असार २०७७, 8:31 pm

भीरकोट नगरपालिकाको छैटौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ५७ करोड ७९ लाख ९९ हजार बजेट सार्वजनिक गरेको छ । भीरकोट नगरपालिकाका उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका सीमा केसी कर्माचार्यले छैटौं नगरसभामा…

भीरकोट नगरपालिकाद्वारा आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम…

८ असार २०७७, 6:08 pm

भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । भीरकोट नगर कार्यपालिकाको आज बसेको नगर सभा बैठकमा नगर प्रमुख छाँयाराम खनालले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका…

भीरकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमः देशकै उत्कृष्ट र नमूना (फाेटाे सहित)

६ असार २०७७, 6:28 pm

बेरोजगारी समस्यालाई न्युनीकरण गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०७५/०७६ बाट सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी बन्दै गइरहेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि दायरा बिस्तार गरी २ लाख बेरोजगारलाई रोजगारी दिने उद्देश्यसहित ११…

स्वरेकमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गयो

३१ जेठ २०७७, 3:38 pm

बयारघारी बजारबाट स्वरेक जाँदै गरेको ग२च २३७३ को महेन्द्र जीप दुर्घट्ना हुँदा भीरकोट नगरपालिका ५ का १६ वर्षीया दुर्गा अर्याल र अन्य ६ जना घाइते भएका छन् । अर्यालको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारको क्रममा…

भीरकोटमा सामाजिक सुरक्षा भत्ता घरघरमा

२२ बैशाख २०७७, 4:00 pm

स्याङ्जा, दृष्टिलाइभ । स्याङ्जाको भीरकोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याएका छन् । नगरपालिका भित्रका सामाजिक सुरक्षा भत्ता लिइरहेका नागरिकलाई भत्ता वितरणका लागि नगरप्रमुख छाँयाराम खनालको टोली घरघरमा पुगेका हुन् । विभिन्न बैंकसँगको सहकार्यमा सामाजिक…