Drishti Live१० असोज २०७८, आइतबार

फेदीखोला गाउँपालिकाको बजेटः ३६ करोड ८९ लाख

१० असार २०७८, 9:35 pm

स्याङ्जाको फेदीखोला गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ का लागि ३६ करोड ८९ लाखको बजेट ल्याएको छ । जसमा चालुतर्फ २४ करोड २४ लाख ८८ हजार र पुँजीगततर्फ १२ करोड ६४ लाख ६० हजार बजेट विनियोजन गरिएको…

अध्यक्ष सुवेदीले फेशबुक मार्फत भने–अरु त सब रिर्पोटिङ र बिज्ञप्ति…

२५ बैशाख २०७८, 10:14 pm

स्याङ्जा, वैशाख २५ गते । फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुुवेदीले आफ्नो फेशबुक मार्फत सार्वजनिक आव्हान गरेका छन् । शनिबार साँझ उनले फेशबुक मार्फत जिल्ला भरिको ११ वटा स्थानीय सरकार मिलेर एउटा अक्सिजन प्लान्ट सञ्चालनका लागि…

फेदिखोला गाउँपालिकाले ल्यायो ‘कृषि एम्बुलेन्स’

२५ बैशाख २०७८, 8:56 am

स्याङ्जा, वैशाख २५ गते । फेदिखोला गाउँपालिकाले ‘कृषि एम्बुलेन्स’ मार्फत आफ्ना कृषकहरुलाई सेवा दिने भएको छ । कोरोना कहरमा कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुहरुको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । स्थानीय कृषि उपज…

फेदीखोला गाउँपालिकाको बजेट : कोरोना कहरले गाउँमा फर्किएकालाई लगानी गर्ने

११ असार २०७७, 1:25 pm

फेदीखोला गाउँपालिकाले बुधबार आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) महामारीबाट गाउँ फर्कन चाहेका वा गाउँमा व्यवसायिक बन्न खोजेका नागरिकलाई प्राथमिकमा राखेर गाउँपालिकाको सातौं सभाबाट फेदीखोला गाउँपालिकाले बजेट ल्याएको…

फेदीखोला गाउँपालिकामा अनलाइन प्रणालीबाट कक्षा ८ को नतिजा प्रकाशित

१८ बैशाख २०७७, 9:20 am

स्याङ्जा । फेदीखोला गाउँपालिकाले अनलाइन प्रणालीबाट परीक्षाफल सार्वजनिक गरेको छ । गाउँपालिकाद्वारा सञ्चालित आधारभूत तह गाउँपालिका स्तरीय कक्षा–८ को परीक्षाफल अनलाइन प्रणालीबाट सार्वजनिक गरेको हो । गाउँपालिकाको परीक्षा समितिको वैशाख १४ गतेको बसेको निर्णयले नतिजा…