Drishti Live१० असोज २०७८, आइतबार

गल्याङका नगरप्रमुखले कृषकहरुलाई भने–अनुदानमा भन्दा बजारीकरणमा जोड दिऔं

२० असार २०७८, 10:18 pm

गल्याङ, असार २० गते । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले अनुदान पाउने भन्दा पनि बजारको ग्यारेण्टीका विषयमा किसानले बढि जोड दिनुपर्ने बताएका छन् । नगरप्रमुख अधिकारीले अनुदानले मात्रै किसान उत्साहित नहुने भन्दै बजारको ग्यारेण्टीको भएमा…

कोरोना संक्रमितको उपचारका लागि गल्याङ नगर प्रमुखले प्रयोग गर्दै आएका…

२४ बैशाख २०७८, 9:07 pm

स्याङ्जा, वैशाख २४ गते । गल्याङ नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि नगरपालिका प्रमुख भूपराज अधिकारीले प्रयोग गर्दै आएको गाडी प्रयोगमा ल्याईने भएको छ । नगरपालिका भित्र कोरोनाभाइरस संक्रमितको दर तिब्र गतिमा बढिरहेको भन्दै आवश्यकता अनुसार…

राम्दी बजार व्यवस्थापन समितिको निर्णयः राम्दी घाटमा २५ जना भन्दा…

२२ बैशाख २०७८, 9:48 pm

स्याङ्जा, वैशाख २२ गते । पाल्पा र स्याङ्जाको संगम स्थल राम्दीधाममा २५ जना भन्दा बढि मलामी जम्मा हुन नपाईने भएको छ । राम्दी बजार व्यवस्थापन समितिको बैठकले राम्दीमा २५ जना भन्दा बढि मलामी जम्मा हुन…

भिरकोट–डाँडाकोटमा भलिबल प्रतियोगिता सुरु

२३ चैत्र २०७७, 11:09 pm

स्याङ्जा, चैत्र २३ गते । भिरकोट नगरपालिका वडा नम्बर २ डाँडाकोटमा भलिबल प्रतियोगिता सुरु भएको छ । सो वडामा रहेको शिवजी युवा क्लबले क्लबको चौथो वार्षिकोत्सवको अवसरमा प्रथम गाँउ स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको…

नगरपालिका र स्थानीय युवाहरुले विपन्न नागरिकको घर बनाउँदै

२५ असोज २०७७, 10:02 pm

स्याङ्जा । नगरपालिका र स्थानीय युवाहरुको सहकार्यमा अति विपन्न परिवारको घर बनाउने कामलाई स्याङ्जाको गल्याङ नगरपालिकाले तिब्रता दिएको छ । गल्याङ नगरपालिका वडा नं. १० बाट सुरु गरिएको विपन्नको घर बनाउने अभियान नगरपालिकाका अन्य वडाहरुमा…

गाै हत्या : भुसाल सहित तीनजना पक्राउ

१५ असोज २०७७, 10:16 pm

स्याङ्जा । गाई काटेर खाने तीनजनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक गरेको छ । गत आइतबार राति गल्याङ–९ जौबारीमा गाई काटेर मासु खाएको आरोपमा गल्याङ–९ कै ३८ वर्षीय नारायण भुसाल, २४ वर्षीय डोलुराम नेपाली र…

गल्याङ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास : करिब साढे ८ करोड…

३१ भाद्र २०७७, 4:25 pm

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नयाँ बन्न लागेको प्रशासनिक भवनको शिलान्यास गरेका हुन् । गल्याङ नगरपालिका वडा नम्बर तीन साविकको विपिसी खेल मैदान र युवा…

गल्याङ मोहनडाँडामा स्वास्थ्य चौकी भवनको शिलान्यास

२५ भाद्र २०७७, 4:35 pm

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ मोहनडाँडामा स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले स्वास्थ्यचौकी भवनको शिलान्यास गरेका हुन् ।यसैगरी मोहनडाँडा स्थित डुम्रिचौर कृषि उपज केन्द्र तथा आधारभूत…

गल्याङका ६० परिवारलाई राहत वितरण

१३ भाद्र २०७७, 10:23 am

गल्याङ् । स्याङजाको गल्याङ नगरपालिकाले राहत वितरण गरिएको छ । गल्याङ नगरपालिका–९ का विपन्न घर परिवारलाई नगरपालिकाले राहत वितरण गरिएको हो । वडा नम्बर ९ स्थित साङ्लीयाका ६० विपन्न घर परिवारलाई राहत स्वरुप चामल वितरण…

गल्याङमा फेरि एक महिलालाई कोरोना संक्रमण

२६ साउन २०७७, 10:21 pm

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा एकजनालाई कोरोना संक्रमणको पुष्टी भएको छ । गल्याङ नगरपालिका–११ मुडकिल्लाकी ४५ वर्षकी एक महिलालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको गल्याङ नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी विपिन कोइरालाले जानकारी दिएका छन्…