Drishti Live१० असोज २०७८, आइतबार

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

१ साउन २०७८, 10:12 pm

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको हो । यसअघि कुनैपनि किसिमको स्वास्थ्य समस्या नभएता पनि पिताको…

वालिङ नगरपालिकाः कपासे गाउँ सिल

३ जेठ २०७८, 11:18 am

स्याङ्जा, जेठ ३ गते । वालिङ नगरपालिका वडा नम्बर १४ को कपासे गाउँलाई सिल गरिएको छ । गाउँमा कोरोना (नयाँ भेरियन्टसहितको) संक्रमितहरु देखापरेसँगै रोकथाम र नियन्त्रणका लागि सिल गरिएको हो । वालिङ नगरपालिकाका नगर प्रमुख…

वालिङ नगरपालिकाले सञ्चालनमा ल्यायो आईसोलेसन केन्द्र

३१ बैशाख २०७८, 2:02 pm

स्याङ्जा, वैशाख ३१ गते । वालिङ नगरपालिकाले निर्माण गरेको अक्सिजनसहितको आईसोलेसन केन्द्र बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । वालिङस्थित गह«ौं प्राथमिक अस्पतालमा अक्सिजनसहितको ३५ शैयाको आईसोलेसन केन्द्र सञ्चालनमा ल्याईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।…

कोरोना कहरः वालिङभित्रका ७८ जना सङ्क्रमित निको भए

३० बैशाख २०७८, 9:21 pm

वालिङ, वैशाख ३० गते । वालिङ नगरपालिकाभित्रका ७८ जना कोरोना सङ्क्रमित निको भएका छन् । विश्वब्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ बाट सङ्क्रमितमध्ये ७८ जनालाई निको भएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद…

कोरोना कहरः वालिङका कोरोना संक्रमितको मृत्यु, शवलाई आँधीखोला किनारमा गाडियो…

२८ बैशाख २०७८, 4:35 pm

स्याङ्जा, वैशाख २७ गते । वालिङमा कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मिर्दी स्थित होटल नेपथ्यमा रहेकी वालिङ–१३ की ७७ वर्षीया डिलीसरा गैह्रेको मंगलबार मृत्यु भएको हो । मृतक गैह्रेलाई गत २३ गते कोरोनाभाइरस पोजेटिभ…

अटो इन्जिनियरिङ एशोसियसन स्याङ्जाले गह्रौं प्राथमिक अस्पताल वालिङलाई अक्सिजन सिलिन्डर…

२५ बैशाख २०७८, 8:43 pm

स्याङ्जा, वैशाख २५ गते । अटो इन्जिनियर एशोसियन स्याङ्जाले गह्रौं प्रथामिक अस्पताल वालिङलाई ११ थान अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । अस्पतालमा कोरोनाभाइरस संक्रमितका लागि अक्सिजनको अभाव हुन नदिन अक्सिजन सिलिन्डर प्रदान गरिएको हो ।…

वडा ‘सिल’ गरेर वडा अध्यक्ष काठमाण्डौं जन्ती गएर फर्के

२५ बैशाख २०७८, 12:38 pm

स्याङ्जा, वैशाख २५ गते । विश्व कोरोनाको दोस्रो लहरले थिलिएको छ । नेपाल पनि अछुतो रहेन । दिनाहुुँ कोरोनाभाइरस संक्रमितको ग्राफ चुलिदो छ । तर, स्याङ्जाका एक पालिकाका वडा अध्यक्ष वडा सिल गरेर काठमाण्डौं जन्ती…

वालिङका मेयर र उपमेयर नागरिकका घर–घरमा पुुगेर कोरोना परीक्षण गर्दै…

२३ बैशाख २०७८, 1:47 pm

स्याङ्जा, वैशाख २३ गते । विश्व कोरोना कहरको दोस्रो लहरले आक्रन्त छ । दिन दुुई गुण, रात चारगुुणले कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । नेपालमा कोरोनाबाट करिब ३ हजार ५ सय जनाले ज्यान गुमाएका…

वालिङमा अक्सिजनसहितको बेड तयार, सबैभन्दा नागरिककाे स्वास्थ्य ठूलाे हाे-नगर प्रमुख

२१ बैशाख २०७८, 8:47 pm

वालिङ, बैशाख २१ गते । नयाँ भेरियन्ट कोभिड-१९ को सङ्क्रमण दर ह्वात्तै बढेपछि वालिङमा अक्सिजनसहितको ६ बेड तयार पारिएको छ । वालिङ नगरपालिकाले गह्रौ प्राथमिक अस्पतालमा तत्कालका लागि अक्सिजन र नेबुलाईजरसहितको सुविधा सम्पन्न ६ बेड…

कोरोना कहरः बिहेमा गएका १९ जनालाई कोरोना पुष्टि

१९ बैशाख २०७८, 5:40 pm

स्याङ्जा, वैशाख १९ गते । । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ९ कल्लेरीमा बिहे भोज खाएर फर्केका १९ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ महिला रहेका छन् । आइतबार सोही गाउँका २५…