Drishti Live१० असोज २०७८, आइतबार

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

३ साउन २०७८, 1:27 pm

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१० स्थित जनज्योति माध्यमिक विद्यालयको व्यवस्थापन समितिकाे अध्यक्षमा सूर्य माझीलाई नगरप्रमुखले…

मिर्मी क्याम्पसकाे प्रमुखमा पाण्डे नियुक्त

४ असार २०७८, 9:03 pm

स्याङ्जा, असार ४ गते । मिर्मी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रामप्रसाद पाण्डे नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले क्याम्पसको प्रमुखमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरिएको हो । पाण्डेले स्थापना कालदेखि क्याम्पसको सहायक…

वालिङ क्याम्पसकाे अध्यक्षमा कोइराला विजयी

१ चैत्र २०७७, 8:26 am

स्याङ्जा, फागुन २९ गते । नेपालकै जेठो पब्लिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदमा हुमकान्त कोइराला (नारायण) विजयी भएका छन् । कोइरालाले २ सय ५३ मत ल्याई विजयी भएका हुन् । शनिबार भएको…

एसईईको परीक्षाफल सार्वजनिक

१ भाद्र २०७७, 11:28 pm

स्याङ्जा । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले नजिता सार्वजनिक गर्ने निर्णय गरेसँगै एसईई नजिता सार्वजनिक भएको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार ४…

आफूखुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देश

९ असार २०७७, 8:31 am

काठमाडौं । निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न-नगराउन निर्देश गरेको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी…

एसईई परीक्षा नलिने मन्त्री परिषद बैठककाे निर्णय

२८ जेठ २०७७, 11:12 pm

काठमाडाैं । यस वर्षकाे माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई नहुने भएकाे छ । मन्त्री परिषदकाे बुधबार साँझ बसेकाे बैठकले एसईई परीक्षा नगर्ने निर्णय गरेकाे भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले जानकारी दिइन्…

गल्याङमा ‘शिक्षक मेरो साथी’ अभियान सुरु

४ जेठ २०७७, 6:25 pm

केपी खनाल । स्याङ्जाको गल्याङ नगरपालिकाले ‘शिक्षक मेरो साथी अभियान’ सुरु गरेको छ । गल्याङ नगरपालिका शिक्षा समितिको अगुवाईमा शिक्षक मेरो साथी अभियान सुरु गरेको हो । लकडाउनका कारण नगरपालिकाका विभिन्न चार ठाँउमा चार तहमा…

शिक्षणमा बहुआयमिक अवधारण विषयमा ‘भर्चुअल प्रशिक्षण’

३ जेठ २०७७, 2:23 pm

स्याङ्जा । नेल्टा गण्डकी प्रदेशको आयोजनामा ‘शिक्षणमा बहुआयमिक अवधारण विषयमा भर्चुअल प्रशिक्षण’ सम्पन्न भएको छ । प्रशिक्षणको पहिलो दिन ‘शिक्षणमा बहुआयामिक विधि’ मा प्रा.डा. अभि सुवेदी, ‘रचनात्मक लेखन’ प्रा.डा. गोविन्दराज भट्टराई, ‘अन्र्तक्रियात्मक साहित्य शिक्षण’ प्रा.डा.…

अर्मादी बोर्डिङ स्कुलको वार्षिक परीक्षाफल वैशाख २५ गते प्रकाशन हुने

२१ बैशाख २०७७, 2:33 pm

स्याङ्जा । स्याङजाको वालिङ–१ रामबाच्छामा अवस्थित अर्मादी बोर्डिङको वार्षिक परीक्षाफलको नतिजा वैशाख २५ सार्वजनिक गर्ने सूचना निकालेको छ । नर्सरी देखि कक्षा ९ सम्मको नतिजा प्रकाशनका लागि आइतबार सूचना जारी गरेको हो ।

फेदीखोला गाउँपालिकामा अनलाइन प्रणालीबाट कक्षा ८ को नतिजा प्रकाशित

१८ बैशाख २०७७, 9:20 am

स्याङ्जा । फेदीखोला गाउँपालिकाले अनलाइन प्रणालीबाट परीक्षाफल सार्वजनिक गरेको छ । गाउँपालिकाद्वारा सञ्चालित आधारभूत तह गाउँपालिका स्तरीय कक्षा–८ को परीक्षाफल अनलाइन प्रणालीबाट सार्वजनिक गरेको हो । गाउँपालिकाको परीक्षा समितिको वैशाख १४ गतेको बसेको निर्णयले नतिजा…