Drishti Live१० असोज २०७८, आइतबार

अटो इन्जिनियरिङ एशोसियसन स्याङ्जाले गह्रौं प्राथमिक अस्पताल वालिङलाई अक्सिजन सिलिन्डर…

२५ बैशाख २०७८, 8:43 pm

स्याङ्जा, वैशाख २५ गते । अटो इन्जिनियर एशोसियन स्याङ्जाले गह्रौं प्रथामिक अस्पताल वालिङलाई ११ थान अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । अस्पतालमा कोरोनाभाइरस संक्रमितका लागि अक्सिजनको अभाव हुन नदिन अक्सिजन सिलिन्डर प्रदान गरिएको हो ।…

बेलायतबाट फर्किएका तीन जनामा देखियो नयाँ भाइरस

५ माघ २०७७, 8:54 pm

काठमाडौं– बेलायतबाट फर्किएका तीन जनामा यूके भेरिएन्ट (बी–११७०) कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै तीन जनामा बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना पुष्टि भएको जनाएको छ । बेलायतबाट…

वालिङका १४ वटै वडामा पुग्यो आधारभूत स्वास्थ्य सेवा

२९ मङ्सिर २०७७, 10:01 pm

वालिङ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरका १४ वटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरबासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँ गाउँमा नै पुर्याउने उद्देश्यले केन्द्रीय सरकार र नगरपालिकाको…

प्रमाणित हुनेबित्तिकै नेपालीले खोप पाउँछन् : मन्त्री ढकाल

९ मङ्सिर २०७७, 9:54 pm

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाएका छन्। यही मङ्सिर ३ गतेदेखि हालसम्म मन्त्रालयले आयोजना गरेको ‘विश्व प्रतिजैविक सचेतना सप्ताह’को समापन…

नायक विश्वास गुरुङकाे अपिल- ‘सबै मिलेर सियाेनालाई बचाऔं’

२० कार्तिक २०७७, 10:14 pm

स्याङ्जा । ‘स्पाइनल मस्कुलर आट्राेफि’ की बिरामी १३ महिने सियाेना श्रेष्ठकाे उपचारका लागि तमु (गुरुङ) चलचित्रका नायक विश्वास गुरुङले सबैलाई अपिल गरेका छन् । नायक विश्वास गुरुङले भने, ‘सियाेनालाई सबै मिलेर बचाऔं । सियाेनाका लागि…

शुक्रबार १२ सय २८ जना कोरोना संक्रमित थपिए

१८ भाद्र २०७७, 10:06 pm

स्याङ्जा । शुक्रबार १२२८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ८ सय ३४ पुरुष र ३ सय ९४ महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमित संख्या ४२ हजार ८ सय ७७ जना पुगेको…

अर्बपति विनाेद चाैधरी काेराेना संक्रमण

१२ भाद्र २०७७, 2:28 pm

काठमाडाैं । अर्बपति एवं उद्याेगी विनाेद चाैधरीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको शुक्रबार बिहान उनले जानकारी दिएका छन् । उनले आफूमा कुनै लक्षण नदेखिएको ट्विटरमा उल्लेख गरेका…

कोरोना संक्रमणबाट पोखराका एक महिलाको मृत्यु

११ भाद्र २०७७, 9:25 am

पोखरा । पोखराका एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखरा महानगरपालिका ११ की ३२ वर्षीय महिलाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक…

बिहीबारमात्रै नेपालमा ५२५ जना कोरोना संक्रमित थपिए

२९ साउन २०७७, 11:19 pm

स्याङ्जा । बिहीबारमात्रै नेपालमा ५२५ जना कोरोना संक्रमण पुष्टि भएका छन् । योसँगै नेपालमा कूल कोरोनाभाइरस संक्रमित संख्या २४ हजार ९५७ पुगेको छ । बितेका २४ घन्टामा ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा…

काेराेना संक्रमणबाट पाेखराका एकजनाको मृत्यु

२५ साउन २०७७, 10:12 am

पोखरा । कोरानाभाइरस संक्रमणबाट पाेखरामा पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले उनको गएराति ११ः३५ बजे…