दक्षिण कोरियामा स्याङ्जाका एक जनाको मृत्यु
१ जेठ २०७७, 4:57 pm
बोम्जन गुरुङ, दक्षिण कोरिया ।दक्षिण कोरियामा स्याङ्जाका एक जनाको मृत्यु भएको छ । ईपिएस प्रणली मार्फत रोजगारीको शिलशिलमा दक्षिण आएका बिरुवा गाउँपालिका–५ (साविक किचनास–७) का ३३ वर्षीय खड्का बहादुर थापाको मृत्यु भएको हो । किचनास…