१५-१५ दिनमा पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे
२३ असार २०७८, 8:07 am
काठमाडौं, असार २२ गते । नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि गरेकाे छ । मंगलबारराति १२ बजेदेखि लागु हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि गरिएकाे निगमले जनाएकाे छ । मूल्यवृद्धिसँगै पेट्राेल १२९, डिजेज र मट्टितेल प्रतिलिटर ११२…