Drishti Live१० असोज २०७८, आइतबार

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

१ साउन २०७८, 10:12 pm

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको हो । यसअघि कुनैपनि किसिमको स्वास्थ्य समस्या नभएता पनि पिताको…

१५-१५ दिनमा पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे

२३ असार २०७८, 8:07 am

काठमाडौं, असार २२ गते । नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि गरेकाे छ । मंगलबारराति १२ बजेदेखि लागु हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि गरिएकाे निगमले जनाएकाे छ । मूल्यवृद्धिसँगै पेट्राेल १२९, डिजेज र मट्टितेल प्रतिलिटर ११२…

खुल्यो आन्तरिक हवाई उडान

१७ असार २०७८, 8:34 am

काठमाडौं, असार १७ गते । नेपालमा आजदेखि आन्तरिक हवाई उडान खुलेको छ । कोरोनाभाइरसको दोस्रो लहरसँगै सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक हवाई उडान आजदेखि खुलेको वायुसेवा संचालक संघले जनाएको छ । आज बिहान ६…

कालीगण्डकी डाइभर्सन परियोजना रोक्न सर्वाेच्च अदालतमा रिट निवेदन

१६ असार २०७८, 11:02 pm

काठमाडौँ, असार १६ गते । सर्वोच्च अदालतमा कालीगण्डकी डाइभर्सन बहुद्देश्यीय परियोजना रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयलगायतलाई विपक्षी बनाई आज अधिवक्ता तुलसीराम पोखरेल, रामबहादुर शाही र…

म्याग्दीमा जीप दुर्घटना : दुईको मृत्यु, ६ घाइते

१६ असार २०७८, 10:44 pm

म्याग्दी, असार १६ गते । म्याग्दीमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । जिल्ला सदरमुकाम बेनीदेखि मंगला गाउँपालिका–१ पुर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको महेन्द्र बालेरो जीप सोही गाउँपालिका–२ सिमलचौर नेवारेखोलामा…

ज्वाला संग्राैला सहित तीनजना पक्राउ

६ असार २०७८, 8:07 pm

काठमाडाैं, असार ६ गते । ज्वाला संग्राैला पक्राउ परेकी छन् । युवा संघकी केन्द्रिय सदस्य खुश्बु घिमिरेकाे जाहेरीले संग्राैला पक्राउ परेकी हुन् । उनी सहित अन्य दुईजनालाई पनि प्रहरी पक्राउ गरिएकाे छ । दुईजना शर्मिला…

ब्रेकिङ : स्याङ्जा पाेखरा-सडक खण्ड अवरुद्ध

३० जेठ २०७८, 8:58 am

स्याङ्जा, जेठ३० गते । स्याङ्जा पाेखरा सडक खण्ड अवरुद्ध भएकाे छ । साे खण्डमा पर्ने भालु पहाडमा पहिराे गएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । बिहान करिब साढे छ तिर गएकाे पहिराेले बाटाे पूर्ण…

नक्कली ‘सेनिटाईजर’ प्रकरणः एकजना पक्राउ, मुद्धा दर्ता

११ जेठ २०७८, 8:20 pm

स्याङ्जा, जेठ ११ गते । स्याङ्जामा नक्कली ‘सेनिटाईजर’ बेचेको आरोपमा एकजना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका १ का ४७ वर्षीय देवेन्द्र पौडेललाई नक्कली ‘सेनिटाईजर’ बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरिएको हो ।…

नक्कली ‘सेनिटाईजर’ बरामद

१० जेठ २०७८, 10:01 pm

स्याङ्जा, जेठ १० गते । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नक्कली सेनिटाईजर बरामद गरिएको छ । पुतलीबजार नगरपालिका १ का ४७ वर्षीय देवेन्द्र पौडेलले प्रगतिनगर घुम्ती स्थित मित्र काफ्लेको घरमा कोठा भाडामा लिई न्यून गुणस्तरको सेनिटाईजर…

सांसद मल्ललाई पितृशोक

४ जेठ २०७८, 8:16 pm

स्याङ्जा, जेठ ४ गते । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ ‘२’ का सांसद भागवतप्रकाश मल्ललाई पितृशोक परेको छ । सांसद मल्लका पिता गजिन्द्रप्रकाश मल्लको मंगलबार दिउँसो ७३ वर्षको उमेरमा मृत्यु भएको हो । मल्लको कोरोनाभाइरसका…