Drishti Live१० असोज २०७८, आइतबार

नेपाल टेलिकमलाई सञ्चार मन्त्रीकाे निर्देशन – ‘हिमाली जिल्लामा इन्टरनेट सेवा…

१३ माघ २०७७, 9:45 pm

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै हिमाली जिल्लाहरुमा तत्काल इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्री गुरुङले टेलिकमका सबै सेवालाई गुणस्तरीय बनाउन पनि सचेत गराए । नेपाल टेलिकमका…

सरकारी संचार गृहको अनुगमन गर्दै मन्त्री गुरुङले भने, ‘नागरिकलाई सही…

१८ कार्तिक २०७७, 10:03 pm

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम प्रशारण गर्न संचार माध्यामहरुलाई आग्रह गरेका छन् ।सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि जनतालाई सही…

वालिङ नगरपालिकामा ‘स्मार्ट वालिङ’ डिजिटल सिस्टमको शुभारम्भ

११ असोज २०७७, 10:13 pm

स्याङ्जा, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकामा आजदेखि औपचारिकरुपमा ‘स्मार्ट वालिङ’ डिजिटल सिस्टमको शुभारम्भ भएको छ । वालिङ नगरपालिकाको आयोजना र स्मार्ट पालिकाको सहकार्यमा वालिङलाई नेपालकै उत्कृष्ट स्मार्ट सिटी बनाउने उद्देश्यले ‘स्मार्ट वालिङ’ एप्सको शुरुवात गरिएको…

भीरकोट नगरपालिका : के तपाईले बेरोजगार फारम भर्नुभयो ?

८ साउन २०७७, 1:23 pm

स्याङ्जा । भीरकोट नगरपालिकाले नगरभित्रका बेरोजगार युवाहरुलाई रोजगारको फारम भर्न आग्रह गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ का लागि न्यूनतम रोजगारीमा संलग्न हुनका लागि फारम भर्न आग्रह गरिएको हो । नगरपालिकाले…

गाे‌ंगबु बसपार्कमा आगलागी: १२ वटा माइक्राेबसमा क्षति

२१ असार २०७७, 9:46 am

काठमाडाैं । काठमाडाैंकाे गाेंगबु बसपार्कमा आइतबार बिहान आगलागी भएकाे छ । आगलागीबाट १२ वटा माइक्राेबसमा क्षति भएकाे महानगरीय प्रहरी कार्यालयले जनाएकाे छ । आगलागीबाट ८ वटा माइक्राेबस जलेर पूर्णरुपमा क्षति भएकाे छ भने ४ वटा…

वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणद्वारा नगरवासीकाे नाममा जारी विज्ञप्ति…

२० जेठ २०७७, 8:32 am

‘मेराे स्वास्थ्य भन्दा नागरिककाे स्वास्थ्य ठूलाे हाे । नागरिककाे सुख, दुःखमा साथदिने वाचा र कसम खाएकाे छु,’ नगर प्रमुख खाँणले भने । आफूलाई नगरवासीले विशेषगरी दुःखमा साथ देलान भनेर भाेट हालेकाे उनकाे भनाई छ ।

अर्मादी बोर्डिङ स्कुलको वार्षिक परीक्षाफल वैशाख २५ गते प्रकाशन हुने

२१ बैशाख २०७७, 2:33 pm

स्याङ्जा । स्याङजाको वालिङ–१ रामबाच्छामा अवस्थित अर्मादी बोर्डिङको वार्षिक परीक्षाफलको नतिजा वैशाख २५ सार्वजनिक गर्ने सूचना निकालेको छ । नर्सरी देखि कक्षा ९ सम्मको नतिजा प्रकाशनका लागि आइतबार सूचना जारी गरेको हो ।

लोकसेवा आयोगको विभिन्न सूचनाहरु हेर्नुहोस्

२१ बैशाख २०७७, 1:39 pm

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रकाशित विभिन्न विज्ञापनको सिफारिस सम्बन्धी सूचना निकालेको छ । ती सूचना आयोगको वैशाख १० गतेको बुलेटिनमा समेत प्रकाशित गरिएको आयोगले जनाएको छ ।

सामसुङले ल्याउँदैछ दुईवटा डिस्प्ले भएको स्मार्टफोन

२९ कार्तिक २०७५, 11:14 am

कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागसीप स्मार्टफोन आगामी ९ नोभेम्बरमा लञ्च गर्ने तयारी गरेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित रिपोर्ट अनुसार सामसुङ चाइनाले SM-W2019 स्मार्टफोन लञ्च समारोहका लागि सञ्चारमाध्यमहरुलाई निमन्त्रण पठाउन सुरु गरेको छ…

सामसुङले ल्यायो फोल्डेबल डिस्प्ले भएको स्मार्टफोन

२९ कार्तिक २०७५, 11:13 am

दक्षिण कोरियाली कम्पनी सामसुङले अन्ततः आफ्नो बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीको पाँचौँ वार्षिक डेभलपर सम्मेलनका क्रममा सामसुङले पहिलो फोल्डेबल स्मार्टफोन ल्याएको हो । यो स्मार्टफोनको स्क्रिन पूर्ण रुपमा तन्काउँदा यो ट्याबलेटको…