म्याग्दीमा जीप दुर्घटना : दुईको मृत्यु, ६ घाइते

म्याग्दी, असार १६ गते । म्याग्दीमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । जिल्ला सदरमुकाम बेनीदेखि मंगला गाउँपालिका–१ पुर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको महेन्द्र बालेरो जीप सोही गाउँपालिका–२ सिमलचौर नेवारेखोलामा दुर्घट्ना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको हो । साथै जीपमा सवार अन्य ६ जना घाईत भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा मंगला गाउँपालिकाका १९ वर्षीया सविना भण्डरी र १३ वर्षीय विमल विक रहेको जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी बिरेन्द्रराज गुरुङले जानकारी दिए ।

घाईतेहरुको बेनी अस्पतालमा उपचार भैरहेको छ । घाईते मध्ये दुईको अवस्था गम्भीर रहेको बताए ।

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…