नायक विश्वास गुरुङकाे अपिल- ‘सबै मिलेर सियाेनालाई बचाऔं’

स्याङ्जा । ‘स्पाइनल मस्कुलर आट्राेफि’ की बिरामी १३ महिने सियाेना श्रेष्ठकाे उपचारका लागि तमु (गुरुङ) चलचित्रका नायक विश्वास गुरुङले सबैलाई अपिल गरेका छन् ।

नायक विश्वास गुरुङले भने, ‘सियाेनालाई सबै मिलेर बचाऔं । सियाेनाका लागि सबैले आर्थिक र नैतिक सहयाेग गराैं ।’

नाबालिका श्रेष्ठका लागि विश्वभर छारिएर रहेका सम्पूर्ण नेपालीमा नायक गुरुङले सहयाेगकाे लागि आफ्नाे फेसबुक मार्फत अनुराेध गरेका छन् । उनी आफेले पनि बिरामी सियाेनाकाे उपचारका लागि नेपाली २५ हजार रुपैयाँ सहयाेग गरेका छन् ।

गुरुङ फिल्म एशोसियसन जिफान हङकङका सचिव समेत रहेका नायक गुरुङ चलचित्रकर्मीसँगै समाज सेवा पनि उनकाे अर्काे परिचय हाे ।

सियाेनाका लागि सहयाेग सहयोग गर्न चाहनेका लागि ।
A/C Name: Siyona Shrestha
A/c no: 206500000031524
Bank of Kathmandu Ltd,Parasi Branch
Swift Code: BOKLNPKA
OR esewa id: 9847206466

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…