पदमा कुमारी अर्याल: चौथो पटक मन्त्री

३१ बैशाख २०७८, 10:05 pm

स्याङ्जा, वैशाख ३१ गते । स्याङ्जाली चेली पद्मा कुमारी अर्याल चौथो पटक मन्त्री बनेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा शुक्रबार बिस्तार नयाँ मन्त्रीमण्डलमा उनी पुनः चौथो पटक मन्त्री बनेकी हुन् । मन्त्री अर्याल…